महोत्सवमा ठेलामठेल हुँदा ११ जना घाइते,४ को अवस्था गम्भीर

महोत्सवमा ठेलामठेल हुँदा ११ जना घाइते,४ को अवस्था गम्भीर

धनकुटाको टुँडिखेलमा चलिरहेको महोत्सवमा ठेलमठेल हुँदा ११ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ। अत्याधिक मात्रामा आएका दर्शकलाई टिकट नकाटी भित्र पस्न आयोजकले नदिएपछि गेटमा भीड  हुँदा चेपिएर धेरैजसो घाइते भएको बताइन्छ।

अहिलेसम्म महोत्सवमा भएको घटनामा कसैको पनि मृत्यु भएको सूचना नआएको प्रहरीले जनाएको छ। अहिले कार्यक्रम नै स्थगित गरिएको छ।
 

टिप्पणीहरू