यी हुन् पोखरा विमान दुर्घटनमा परेका यात्रुहरु
पाेखरामा आज भएको यती एअरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा सवार यात्रु र चालक दलका सदस्यहरुको विवरण प्राप्त भएको छ । जहाजमा ६८ जना यात्रु र पाइलट,परिचारिकासहित कूल ७२ जना सवार थिए ।
२ शिशुसहित ६ बालबालिका सवार जहाजमा १० जना विदेशी नागरिक थिए । चालक दलका सदस्यहरुमा क्याप्टेन कमल केसी, सह-क्याप्टेन अन्जु खतिवडा, परिचारिकाहरु के राना र एसआर ठकुरी थिए ।
ठूलो हताहतीको आशंका गरिएको दुर्घटनामा अहिलेसम्म ३६ जनाको शव भेटिएको छ । सशस्त्र प्रहरीको कालिका गण, नेपाल प्रह…