दुर्घटना

पिसाब फेर्न झरेका सशस्त्रका जवान मर्स्याङ्दीमा बेपत्ता

सशस्त्र प्रहरी बलका एक जवान लमजुङमा मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन् । सदरमुकाम बेसिशहरबाट मनाङतर्फ जाँदै गरेको ग. १ ज ७३३५ नम्बरको जीपमा सवार अनन्त महत मर्स्याङ्दी गाउँपालिका–४ काप्रेभीरमा पिसाब फेर्ने क्रममा लडेपछि नदीमा हराएका हुन् । ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त हिजो खसेका हुन् । सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार उनको खोजीमा दिनभर सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली जुटेको थियो ।  महत रामेछापको लिखु तामाकोसी गाउँ…

Page 78 of 114