साप्ताहिक समाचार

महाराजका सम्पत्तिमाथि चौतर्फी मनोमानी

तत्कालीन राजपरिवारको सम्पत्ति राष्ट्रको नाममा ल्याएर संरक्षण गर्ने उद्देश्यले स्थापित नेपाल ट्रष्टको कार्यालय अनियमितताको दलदलमा फसेको छ ।  ०६२–६३ को जनआन्दोलनपछि स्थापित नेपाल ट्रष्टको खर्बौंको सम्पत्तिमा ठुल्ठूला व्यवसायीले रजाइँ गरिरहेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ले ‘राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजका परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ’ भन्ने व्यवस्था गरेको छ ।  सोहीअनुसार &…

Page 220 of 285