साप्ताहिक समाचार

फोहोर भो ? देउताको मूर्ति राखिदिनोस्

‘आज पनि कसले फोहोरको डंगुर लगाएछ त सानु । छिमेकीसँग पनि नसकिने भो । कसले कतिखेर ल्याएर थुपार्छ ? उता सरकारचाहिँ ‘स्वच्छ भारत मिशन’ अन्तर्गत फोहोर मुक्त भारत भनेर चिच्याइरहन्छ । यता हाम्रो टोलमा भने ह्वास्स दुर्गन्ध गन्हाइरहन्छ । उफ नसकिने भो,’ मैले भनेँ । ‘म पनि वाक्कदिक्क भएँ । हाम्रा गाउँकालाई कति भने पनि लागेन । सरकारले स्वच्छताको नारा मात्रै दिने हो नि ! समाधान त हामी नागरिकले पो खोज्नुपर्ने हो । नागरिकको सहयोगबिना कसरी ‘सबका साथ…

Page 221 of 285