जनतालेचाहिँ गल्ती गर्न नपाउनु ?
नयाँ जोगीले बढी नै खरानी खस्छन् भनेर त पुर्खादेखि नै भन्दै आएको कुरो हो । तैपनि जोगीको भेषमा नाचिरहेका ढाेंगीहरूलाई किन चिन्दैनौं हामी ? जसको नजर नै निष्कपट छैन, सीधा–सीधा प्रस्तुत हुँदैन, ती केको साधु–सज्जन ?! धेरै खोकेर मात्र हुन्छ ? हुनुप¥यो नि दम ! विश्वासलायक छवि खै ? भूलभूलैयाकै राजनीति जो छ नेपालमा !
पुराना राजनीतिक दल र तिनका शीर्ष नेताहरूको गुलियो आश्वासनमा भुल्दा–भुल्दा वाक्कदिक्क भएका नेपाली जनताले फरक स्वादको आशा राखी नयाँलाई र…