राजनीति

घण्टी नबजाउने र कारबाहीको सहमतिपछि मतदान सूचारु

भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा रोकिएको मतदान सूचारु भएको छ । मतदानस्थल बाहिर राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले घण्टी बजाउँदै नाराबाजी गरेपछि रोकिएको मतदान पुनः सुचारु भएको हो ।  रास्वपाले माफी माग्ने र आचारसंहिता उल्लघंनकर्तालाई निर्वाचन आयोगले कारबाही गर्ने सहमतिपछि मतदान सूचारु भएको बताइएको छ ।  यसअघि उक्त मतदानस्थलमा रास्वपाका समर्थकहरुले नाराबाजी गरेपछि अन्य पक्षले रोक्न खोज्दा लफडा भएको थियो । त्यसपछि प्रहरीले लाठीचार्…

Page 699 of 926