राजनीति

सुनुवाई समितिमा रहने तीन जनाको नाम राष्ट्रिय सभाले टुंग्यायो

संसदीय सुनुवाई समितिमा रहने १५ मध्ये तीन जनाको नाम टुंगो लागेको छ ।  राष्ट्रिय सभाकातर्फबाट समितिमा जाने तीन जना सदस्यको नाम  आज बसेको बैठकले टुंगो लगाएको हो । जसमा नेपाली काँग्रेसबाट निर्वाचित सांसद रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा सिफारिस भएका छन् । प्रतिनिधि सभातर्फबाट मनोनित हुन बाँकी सदस्य भने अझै टुंगो लागेको छैन । प्रतिनिधि सभाको आजको बैठकको सम्भावित कार्यसूचीमा सुनुवाई समिति सदस्य मनोनयनको एजेन्…

Page 697 of 927