राजनीति

काँग्रेसमा मन्त्रीका लागि हानथाप, मुख्यमन्त्रीलाई देउवाको फोन गएपछि शपथ स्थगित

वरिष्ठ नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै काँग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । आज अपरान्ह ३ बजे हुने भनिएको शपथ काँग्रेसभित्रको किचलोले अन्तिममा आएर रोकिएको हो । सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई फोन गरेर मन्त्री सिफारिसमा न्यायोचित निर्णयका लागि आग्रह गरेपनि उनले नमानेर मनोमानी गरेपछि लफडा चर्किएको बताइन्छ । सोही कारण आज देउवाले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन नगरी सपथ रोक्न आग्रह गर…

Page 701 of 925