चितवन २ मा किरियापुत्रीद्वारा मतदान

चितवन २ मा किरियापुत्रीद्वारा मतदान

चितवन २, बारा २ र तनहुँ १ मा बिहानदेखि मतदान शुरु भएको छ । सोही क्रममा चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा एक जना किरियापुत्रीले मतदान गरेको बताइएको छ ।

भरतपुर १२ स्थित मोहन माध्यमिक विद्यालयमा राखिएको मतदान केन्द्रमा विष्णु छिमेकीले मतदान गरेका हुन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।

बारा र तनहुँमा पनि मतदाताहरु बिहानै मतदान गर्न मतदानस्थल पुगेका छन् ।

टिप्पणीहरू