राजनीति

सुदन गुरुङ्गहरु मन्त्री छान्न फेरि शीतल निवासमा ?

राष्ट्रपति रामचन्द्र पौडेलसँग भोलिका निम्ति निर्धारित वार्ताअघि आजै बेलुकी सुधन गुरुङ र मिराज ढुंगाना शीतल निवास छिरेको अरु जेन जी समूहले आरोप लगाएका छन् । चार जना रहेको सुधनको गाडी शीतल निवास छिरेको र ढुंगाना चढेको गाडीका अरुलाई बाहिरै रोकिएको अन्य जेन जीको दाबी छ । प्रेस सल्लाहकार किरण पोखरेलले भने रास्ट्रपति आज अस्पतालबाट डिस्चार्ज भएर आराम गरिरहनुभएकोले आफूहरुको समेत भेट हुन नसकेको अवस्थामा जेनजीसङ्ग उहाँको छलफलको सम्भावनै नरहेको बताए । भोलि नयाँ मन्त्रीहरु न…

Page 61 of 921