राजनीति

अर्थमन्त्रीकाे अमेरिकामा भेटवार्ता

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भेटवार्ता भएको छ । भेटमा विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन भइरहेका विभिन्न विकास कार्यक्रमको समीक्षा गरिएको बताइएको छ।  उहाँहरुबीच आगामी दिनमा हुने नयाँ सहकार्य र साझेदारीका विषयमा पनि दुवै पक्षबीच छलफल भएको वासिङ्टनस्थित नेपाली राजदूतावासले जनाएको छ। भेटघाटका क्रममा अर्थ सचिव घनश्याम उपाध्याय, अमेरिकास्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, दूता…

Page 59 of 921