राजनीति

ओलीले रोकेको बिचौलिया दिपक भट्टको फाइल खुल्यो

चर्चित बिचौलिया दिपक भट्ट र उनका विभिन्न कम्पनीले गरेका राजश्व र कर छली,बैंकिंङ्ग कसूरमाथि अनुसन्धान प्रक्रिया अघि बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नोमा दर्ता भएको उजुरी प्रारम्भिक चरणमा आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको जनाउँदै सम्बन्धित निकायमा आवश्यक कार्यार्थ भन्दै पठाएको बुझिएको छ । भदौ २४ गते अपदस्थ प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकिदिएका कारण भट्टविरुद्ध कुनै पनि अनुसन्धान र छानबिन प्रक्रिया अघि बढेको थिएन । त्यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनीभ…

Page 56 of 920