ओली र देउवासँग नदाँज्न प्रचण्डको आग्रह
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग तुलना गर्दै ‘तीनै जना एउटै हुन्’ भन्ने भाष्य निर्माण गरिएकोमा चित्त दुखेको बताउनुभएको छ ।
‘सम्पादकसँग संवाद’ कार्यक्रममा बोल्दै प्रचण्डले आफू ओली र देउवाभन्दा स्वभाव, कार्यशैली र दृष्टिकोणमा फरक रहेको उहाँको दाबी छ । ‘अहिले एउटा भाष्य बनाइएको कि त…