राजनीति

माओवादीले दलाल र बिचौलियालाई ‘आउट’ गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलाल र विचौलियाहरुलाई पार्टीमा नराख्ने उद्घोष गर्नुभएको छ । पछिल्लो समय मौलाउँदै गएको दलाल प्रवृतिले पार्टीलाई कमजोर बनाइरहेको निष्कर्षसहित उहाँले अब त्यस्ता पात्रहरुलाई ‘आउट’ गरिने बताउनुभएको हो ।  आज पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दलाल र बिचौलिया प्रवृत्ति भएकालाई माओवादीबाट टाढै बस्न पनि घुमाउरो चेताव…

Page 110 of 931