राजनीति

पुनः आन्दोलनको तयारीमा रहेका शिक्षकहरुलाई कानुनी चुनौती

पुनः आन्दोलनमा उत्रिने घोषणा गरेको नेपाल शिक्षक महासंघविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । कानून विषय अध्ययनरत काठमाडौंका अर्जुन शाह र राहुल साहले भदौ दोस्रो साताबाट गर्न लागिएको आन्दोलनलाई लिएर महासंघविरुद्ध रिट निवेदन दायर गरेका हुन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघलाई विपक्षी बनाएर दर्ता गरिएको रिटमा, शिक्षाको संवैधानिक तथा कानूनी अधिकार कार्यान्वयनका लागि आवश्यक परमादेश जारी गर्न र विद्यालय सञ्चालन नियमित बनाउन तुरुन्त कदम …

Page 113 of 930