राजनीति

विद्या–केपी विवादमा अरूको विमर्श

आइतबार पोखरामा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी, गण्डकी प्रदेशको विशेष विस्तारित बैठकमा केही रोचक परिदृश्य देखा परे । शुरुमै अध्यक्ष राजेन्द्र लिङ्देनले ‘जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य साथीहरूसँग भरे छुट्टै बसौँला । अहिले यहाँ कुनै विवादका वा अन्य कुरा नगरौँ, यो बैठकलाई पूरापुर महाधिवेशनमा केन्द्रित गरौँ ’ भन्ने प्रस्ताव राखे । त्यसो भएपछि बैठकमा धेरै कुरा चलेनन् । गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले बैठकमा भएका कुरा मोबाइलमा रेकर्ड नगर्न र भिडियो नखिच्न निर्देशन दि…

Page 116 of 930