राजनीति

मध्यराति प्रधानमन्त्रीद्वारा मागियो फेरिने मन्त्रीको नाम

प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: क्याबिनेट हेरफेरको तयारी अघि बढाउनुभएको छ । प्रमुख साझेदार दल नेपाली काँग्रेसले सहमति नदिँदा एक महिनादेखि मन्त्रिमण्डल पुनर्गठन गर्न नसकिरहेका दुई तिहाइका शक्तिशाली प्रधानमन्त्रीले विकल्पको खोजी थाल्नुभएको हो । यसनिम्ति उहाँ कांग्रेसबाहेका साना पार्टीहरूसँग घनिभूत संवादमा रहेको थाहा भएको छ ।  अस्ति बुधबार राति प्रधानमन्त्री ओलीले उपेन्द्र यादवको जसपा नेपालबाट फुटेर बनेको जसपाका अध्यक्ष अशोक राईलाई बालुवाटार बोलाएर यसबारे लामो छलफल…

Page 118 of 930