राजनीति

आफूलाई नराम्री भन्दै मन्त्री नाच्दै

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने तीज गीतमा नाच्नुभएको छ । उहाँ अखिल नेपाल महिला संघले आयोजना गरेको तीज कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको बताइन्छ ।  संघले तीजको अवसरमा गीत तथा नृत्य प्रतियोगिता २०८२ आयोजना गरेको हो ।

Page 117 of 930