समाचार

कांग्रेस सांसद राईविरुद्ध मुद्दा दर्ता, डेरामा बस्ने भाइले सहकारीमा जोडेको बयान

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेकी सत्तारुढ नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दर्ता भएको छ ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज जिल्ला अदालतमा सांसद राईविरुद्ध पूरक अभियोजन दर्ता गरेको हो । उक्त सहकारी ठगी प्रकरणमा गत पुसमा भूपू गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।  त्यतिबेला उन्मुक्ति पाएकी राईमाथि छानविन गर्न नागरिकस्तरबाट दबाब बढेपछि प्रहरीले वैशाख …

Page 390 of 2015