अगाडि ‘जय शम्भो’ र युवती, पछाडि मदिरा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको एउटा तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । ‘बाथ टावेल’ पहिरिएका उनले एक युवतीलाई अंगालो हालेर फोटोको लागि पोज दिएको देखिन्छ । यद्यपि,अंगालोमै पोज दिएकी ती युवती बालेनकी श्रीमती भने होइनन् ।
महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका वडाध्यक्ष नवीन मानन्धरले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा उक्त तस्बिर देखाउँदै बालेनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । महानगरका जनप्रतिनिधि र कर्मचारीसँग समन्वय गर्न समय नहुने, त…