यो बर्ष प्रकोपको झन ठूलो खतरा
मनसुनजन्य विपदको पूर्वतयारीमा सरकार जुटेको छ । यो वर्ष औसतभन्दा बढी वर्षा र गर्मी हुने अनुमान गरिएसँगै त्यसबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सिंहदरबारमा बैठक बस्न लागेको छ ।
मनसुनजन्य विपद् व्यवस्थापन पूर्वतयारीका लागि पर्सि बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बैठक बोलाइएको छ । बैठकले मनसुन अवधिमा हुनसक्ने विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी गर्ने बुझिएको छ ।
नेपालमा मनसुन अवधि जेठ १८ गतेदेखि असोज १४ गतेसम्म मानिन्छ । मुल…