समाचार

शिवपुरीमा विद्युतीय माइक्रोबस दुर्घटना, घाइतेलाई काठमाडौं ल्याइयो

नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटनामा परेको छ । टोखा–छहरे सडकबाट आउँदै गरेको बागमती प्रदेश ३–०८५४ नम्बरको माइक्रो शिवपुरी गाउँपालिका ७, गुरुङ गाउँमा सडकबाट तल खसेको छ । घाइते नौ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Page 371 of 2016