एकैदिन माओवादी केन्द्रमा गाभिए दुई दल

एकैदिन माओवादी केन्द्रमा गाभिए दुई दल

नेकपा (माओवादी केन्द्र) र नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ । राजधानीको नेपाः बैंक्वेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजुले संयुक्त रुपमा एकीकरणको घोषणा गरेका हुन् । 

कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरु सहभागी थिए । आजै मध्यान्ह नेसपाको गंगानारायण श्रेष्ठ समूहसँग माओवादीमा समाहित भएको हो ।

टिप्पणीहरू