लेख रचना

मान्छेहरुका मन नाका नाकामा मर्माहित

मन्दिर पस्न तयार पाउ निषेध हुँदा, तिर्खाएको घाँटी धारामा रोकिँदा, गाँसिन लागेको सम्बन्ध तोडिदिँदा, भाडामा बस्न तयार मनलाई फर्काइँदा, कस्तो हुन्छ होला ? कलिला युवाको सामुहिक हत्या हुँदा, लाश खोलामा बगाउँदा, उसको बामे सर्न खोज्ने छोराको मनमा के बित्ला ? बृद्ध आमा¬–बाको लठ्ठी कसले थमाइदेला ? परिवारको भोको पेट कसले भरिदेला ? यी जातीय विभेदको अपराध गर्ने मानिस अन्तका कोही होइनन् । यी त गाउँका आफ्नै सँधियार छिमेकी हजुरबुबाआमा, काकाकाकी, दाजुभाइ हुन् ! जसको माया…

Page 9 of 60