लेख रचना

न ऐन, न चैन, गुरुहरु सँधै बेचैन

- जीवन श्रेष्ठ शक्तिको उन्मादमा आन्दोलनको हुर्मत लिन खोज्नु कालान्तरमा जो कसैका लागि पनि घातक हुन सक्छ । भलै त्यो आन्दोलन नाजायज नै किन नहोस् । समयसँगै त्यस्ता आन्दोलनका क्याक्टसहरु क्यान्सर भएर फैलिन सक्छ र अन्ततः सर्वनाशको एउटा टिठ लाग्दो श्रृंखला शुरु हुन्छ । त्यसैले त्यस्ता आन्दोलनप्रति संशकित हुँदै समयमा नै उपचारका मार्ग प्रशस्त गर्नु जोकोहीको दायित्व हो । दुर्भाग्यवशः सरकारले आन्दोलनको मर्म बुझ्नुको साटो उल्टै दबाउने काम गर्दै आएको छ ।  हो पक्कै पनि विकल्पका बुकीहरु नओइला…

Page 10 of 60