शहरभित्र

बानी नै छैन

प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्मा आफ्नो भूमिका कमजोर भएको स्विकारेको छ । आफ्नो भूमिका अर्थात् प्रतिपक्षी बन्ने भूमिका । कांग्रेस प्रतिपक्षमा कमजोर किन भयो त भन्दा कांग्रेसलाई प्रतिपक्षी भएर काम गर्ने बानी नै छैन । बानी नभएकाले पनि होला प्रतिपक्षमा कांग्रेसले भूमिकै खेल्न सकेन । त्यसो त कांग्रेसले प्रतिपक्षी भूमिका कहिल्यै नखेलेको होइन । तर, त्यतिबेला कांग्रेसको ध्यान प्रतिपक्षीको भूमिका खेल्नेभन्दा पनि सरकार कसरी ढाल्न सकिन्छ भन्नेतर्फ केन्द्रित हुने गथ्र्याे । त्यसैले प्रतिपक्षी भूमिका खे…