राष्ट्रपतिले के गर्नुहोला ?
रेशम चौधरीलाई रिहा गर्न सरकारले फेरि अध्यादेश ल्याएको छ । नेपालका सरकारहरू अरुभन्दा पनि अध्यादेश ल्याउनमा चाहिँ साह्रै हतार गर्दा रहेछन् । विकास, सुशासन, शान्ति, सुरक्षा ल्याउन नसके पनि अध्यादेशचाहिँ छुसुक्क प¥यो कि ल्याइहाल्ने ।
सरकारले ल्याएको अध्यादेश अहिले राष्ट्रपति कार्यालय पुगेको छ । अब सबैको आँखा राष्ट्रपतितिर छ, अध्यादेशलाई राष्ट्रपतिले के गर्नुहुन्छ होला ? राष्ट्रपतिको निर्णय सुन्न सबैजनाको ध्यान शीतल निवासतिर केन्द्रित छ । तर नेपालको संविधानले राष्ट्रपतिलाई धेरै अ…