शहरभित्र
चोर, दसैं र ट्राफिक
अचेल गाडी अथवा बाइक चलाएर जाँदा बाटोमा साह्रै सतर्क हुनुपर्छ । किनभने ठाउँ ठाउँमा ट्राफिक लुकेर बसिरहेका हुन्छन् । कुनै जमाना थियो, यसरी गाडी अथवा बाइकबाट कतै जाँदा अहिले जत्तिकै सतर्क हुनुपथ्र्याे । किनभने ठाउँ–ठाउँमा चोर र लुटेरा लुकेर बसिरहेका हुन्थे । एक्लै–दुक्लै आएको देख्यो कि झ्याप्प समातेर लुटिहाल्थे । पहिला चोरले लुकेर लुट्ने गर्थे, अहिले ट्राफिक लुकेर लुट्ने भएका छन् । विशेष गरी लेन क्रसको आरोपमा । सडकमा खाल्डाखुल्डी के छ, किन क्रस गर्न बाध्य हुन्छ त्यस…