शहरभित्र

देउवालाई आपत

सर्वोच्च अदालतले जयबहादुर चन्दको नियुक्ति रोकेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई पो आपत परेछ । मानिस आरोप लगाइरहेका छन् कि उनकै दबाबमा सरकारले चन्दलाई आइजी बनाएको हो । तर, सर्वोच्चले रोकिदियो । यथार्थमा साँच्चै आपत हुनुपर्ने त प्रधानमन्त्री प्रचण्डलाई हो । किनभने उहाँ पहिलो पटक प्रधानमन्त्री बन्नुहुँदा प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउनुभएको थियो । त्यसलाई राष्ट्रपतिले रोकिदिनुभयो । अहिले नवराज सिलवाल या प्रकाश अर्याललाई महानिरी…