अपराध

सडकका हाकिम भ्रष्टाचारमा डामिए

सडक डिभिजन कार्यालय लहानका तत्कालिन कार्यालय प्रमुख रविन्द्रलाल दास भ्रष्टाचारमा तानिएका छन् । सडक ढलानमा करोडौं भ्रष्टाचार गरेको भन्दै उनीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।  मुद्दा चलाइएकामा तत्कालिन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सबइन्जिनियर चन्द्रकान्त चौधरी र जय, धनन्जय–रब्बानी जेभीका प्रोपराइटर जफिर कवारी छन् । प्रदेश सरकारको योजनामा २०७७ असारमा कल्याणपुर नगरपालिका–५, चिकनास्थित सडक ढलानका निम्ति…

Page 6 of 261