अपराध

एचआईभी संक्रमित महिलाको पेटभित्र तीन पाउ कोकिन, भारतीय महिला पनि पक्राउ

सात करोड मूल्य बराबरको लागुऔषधसहित दुई विदेशी महिला पक्राउ परेका छन् । इथियोपियाबाट नेपाल आएका युगाण्डाका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेलाई प्रहरीले सिनामंगलमा नियन्त्रणमा लिइएको बताइएको छ । मुगालाको पेटबाट एक केजी २६० ग्राम कोकिन बरामद गरिएको छ । उनले ९० वटा कोकिनका क्याप्सुल निलेर काठमाडौँ उत्रिएकी थिइन् । उनी एचआईभी सङ्क्रमित समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  यस्तै लिलियनले चकलेटको खोलमा लुकाएर ल्याएको एक केजी ३९४ ग्राम कोकिन बर…

Page 1 of 182