मन्त्री

सीता तब भइन् सितांग

‘छोरो पाउनु कहिले–कहिले कोक्रो सिउनु अहिले’ भनेझैँ ४० प्रतिशत काम पनि नसकिँदै केपी ओलीलाई जसरी धरहरा उद्घाटन गर्ने हतारो चल्यो, उसैगरी कमिसनको चक्करमा अहिले अर्की त्यस्तै बदनामी खेप्दै छिन् ।  श्रीमती मन्त्री, श्रीमान् निजी सहायक (पिए) र सालो मन्त्रीको स्वकीय । तीनै जनाले मिलेर टेण्डर खोल्ने, ६० प्रतिशत बाहिरी काम नसकिँदै इन्टरेरियन डिजाइन (भित्री) कामको ठेक्का दिने र कमिसनमा कुरा नमिल्दा टेण्डरै रद्द गर्न खोज्दा निस्किएको लफडा हो यो । कांग्रेसकी सीता…

Page 1 of 2