बजेट भाषणअघि सिंहदरबारमा मन्त्रीहरुको फोटो सेसन

बजेट भाषणअघि सिंहदरबारमा मन्त्रीहरुको फोटो सेसन

सरकारले आज संघीय संसद्को संयुक्त बैठकमा पेश गर्न लागेको बजेट स्वीकृत गरेको छ । 

केही बेरअघि बसेको क्याबिनेट बैठकले आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित गरेको हो । क्याबिनेट बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूले सामूहिक तस्बिर खिचेका हुन् । उक्त तस्बिरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट भाषणमा प्रयोग गरिने ब्रिफकेश बोक्नुभएको छ ।  

उहाँले केहीबेरमा संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नुहुनेछ ।

टिप्पणीहरू