लुम्बिनीका मन्त्री आए, मधेसका गए

लुम्बिनीका मन्त्री आए, मधेसका गए

मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी गृह प्रदेश प्रस्थान गरेका छन् । उनी काठमाडौंबाट आज साँझ बुद्ध एयरको उडानमा मधेस फर्किएका हुन् । 

साँझ ६ बजेको उडानमा राज्यमन्त्री अन्सारी त्रिभुवन विमानस्थलबाट सिमराका लागि प्रस्थान गरेका थिए ।

यता, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल काठमाडौँ आएका छन् । बुद्ध एयरको उडानमा उनी साँझ सवा ६ बजे काठमाडौँ आइपुगेका हुन् ।

टिप्पणीहरू