नेपाली काँग्रेस

चप्पल कारखानामा तारन्तार भेट, माधव नेपालअघि पुगे उपेन्द्र यादव

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज लगातार भेटघाट र छलफल भएको छ । अपरान्ह पार्टी नेताहरुसँग सभापतिले छलफल गरेलगत्तै  नेकपा एकीकृत समाजवादीका नेताहरुसँग भेट गर्नुभएको बताइएको छ । साँझ साढे ५ बजेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको टोलीसँग काँग्रेस नेताहरुको टोलीले कुराकानी गरेको हो । काँग्रेस टोलीमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र एकीकृत समाजवादीबाट अध्यक्ष नेपालसहित महामन्त्री वेदुराम भुसाल तथ…

Page 3 of 3