प्रकाशमान स्वदेश फिर्ता

प्रकाशमान स्वदेश फिर्ता

नेपाली काँग्रेसका नेता तथा सांसद प्रकाशमान सिंह नयाँ दिल्लीबाट काठमाडौं फिर्ता हुनुभएको छ । उहाँ आज दिउँसो काठमाडौं आइपुग्नुभएको हो ।

नेता सिंह इण्डिगो एअरको उडान नम्बर ६ ई०३३ मा दिउँसो सवा ३ बजे काठमाडौं आइपुग्नुभएको बताइएको छ ।

उहाँ गत बुधबार नयाँ दिल्ली जानुभएको थियो ।

टिप्पणीहरू