डा.आरजू र घनश्याम भुसाल धनगढी प्रस्थान

डा.आरजू र घनश्याम भुसाल धनगढी प्रस्थान

नेपाली काँग्रेस नेतृ तथा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजू राणा आज धनगढी जानुभएको छ । उहाँ बिहान साढे १० बजेको समयमा श्री एअरलाइन्सको उडानमा त्यसतर्फ प्रस्थान गर्नुभएको बताइएको छ । 

सोही उडानमा एमाले परित्याग गरेर हालै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका नेता घनश्याम भुसाल पनि धनगढी जानुभएको एअरलाइन्स स्रोतले जनाएको छ ।

टिप्पणीहरू