डा. आरजू पाँच दिनपछि राजधानी फिर्ता

डा. आरजू पाँच दिनपछि राजधानी फिर्ता

नेपाली काँग्रेस नेतृ तथा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा आज राजधानी फर्कनुभएको छ । उहाँ गत बुधबार काठमाडौंबाट धनगढी जानुभएको थियो । 

डा. राणा आज श्री एअरलाइन्सको उडानमा काठमाडौं आउनुभएको हो । उक्त एअरलाइन्सको उडान नम्बर एसएचए २२२ मा राणा धनगढीबाट बिहान साढे ११ बजे आइपुग्नुभएको बताइएको छ ।

टिप्पणीहरू