एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत,अरु पदमा मिलाइँदै
नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत हुनुहुने भएको छ ।
काठमाडौँमा जारी दशौँ राष्ट्रिय महाधिवेशनबाट एकीकृत समाजवादीले नयाँ नेतृत्व चयन गर्दैछ । महाधिवेशन कार्यतालिकाअनुसार हिजै निर्वाचन प्रक्रिया शुरु गर्नुपर्ने थियो । तर, सहमतिका आधारमा अध्यक्षलगायत पदाधिकारी चयन गर्न निर्वाचन प्रक्रिया रोकेर नेताहरु छलफलमा जुटेका छन् ।
हिजोदेखि विभिन्न चरणमा भएको अनौपचारिक छलफलपछि अध्यक्षमा नेपाललाई दोहोर्याउने सहमति जुटेको सो पार्टीका एक नेताल…