एमाले अध्यक्षको आगमन, माधव नेपालको प्रस्थान

एमाले अध्यक्षको आगमन, माधव नेपालको प्रस्थान

एमाले अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका विभिन्न जिल्लाको भ्रमणपछि राजधानी फर्कनुभएको छ । उहाँ १५ सदस्यीय टोलीका साथ भद्रपुरबाट पौने २ बजे काठमाडौं आइपुग्नुभएको बताइएको छ ।

अध्यक्ष ओली र टोली यती एअरलाइन्सको उडानमा आउनुभएको हो । उहाँ पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन झापा, इलामलगायतका जिल्ला पुग्नुभएको हो ।

आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पोखरा जानुभएको छ । उहाँ बिहान साढे ८ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
 

टिप्पणीहरू