साप्ताहिक समाचार

केपीबाहेक अरूको सुरक्षा नगर्ने कमरेड ?

आसन्न पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा एमालेका इतर नेताहरूले आम कार्यकर्ताबीच एउटा प्रश्न राख्न थालेका छन्– के हाम्रो पार्टीमा केपी ओलीको मात्रै सुरक्षा भए पुग्छ ? अरु नेताबारे चाहिँ कसैले चासो र चिन्ता लिनै नपर्ने हो ? देशभरिका युवा कार्यकर्तालाई पालो लगाएर गुण्डुमा सुरक्षित रहँदै आएका केपी ओलीले गरेको पार्टी शक्तिको प्रयोगमाथिको टिप्पणी हो यो । ओलीले आफ्नै मात्रै सुरक्षालाई केन्द्रमा राखेर चलाएका गतिविधि अहिले धेरै नेतालाई पचिरहेको छैन । भन्छन्, ‘पूर्वराष्ट्रपति …

Page 2 of 279