भारत नजिक पनि ठूलो तोडफोड
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र दार्चुलाको स्थानीय तहका प्रमुखहरूबीच आरोप–प्रत्यारोप भएको छ । कात्तिक २३ गते आइतवार दिउँसो दार्चुलाका ९ स्थानीय तहमध्ये शैल्यशिखर नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित थिए भने नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले उपस्थिति भएर पनि कुनै भनाइ राखेनन् । शैल्यशिखरको टीम मुख्यमन्त्रीको कार्यक्रम छोडेर भारतीय राजदूतावासको सहयोगमा निर्माण हुने गोकुलेश्वर माविको भवन निर्माण सम्झौताका निम्ति काठमाण्डौंतर्फ हान्निएको…