साप्ताहिक समाचार

एक सय ५५ पार्टीले कति पाउलान् मत ?

पत्रिका, अनलाइन, टिभी वा प्रकाशन गृह खोल्न चाहने पत्रकार वा उद्यमीहरू मनले खाएको नाम अर्कैले दर्ता गरेर राखेकाले हैरान छन् । प्रभावकारी नाम नै शब्दकोशमा बाँकी नरहेको सकस मिडियाकर्मीले व्यहोरिरहेका बेला दल दर्ता गर्नेहरू नामकै लागि दलदलमा परिरहेको देखिँदै छ । दलको नाम के राख्ने ? दल दर्ता गरेर सरकारमा पुग्न लालायितहरू बिलखबन्दमा परेका छन् ।  कसैलाई केको धन्दा, घरज्वाइँलाई खानैको धन्दा भनेझैं पार्टीको न्वारान गरेर सत्ता मुसार्न चाहनेहरूलाई एकातर्फ गाह्रो परिरहेको छ भ…

Page 3 of 279