एमालेमा केपी ओलीको ह्याट्रिक

एमालेमा केपी ओलीको ह्याट्रिक

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै उनी तेस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन् । 

ओलीले १६ सय ६३ मत प्राप्त गर्दा पोखरेलले ५६४  भोट ल्याए । नवौं र दशौं महाधिवेशनबाट पनि ओली अध्यक्ष निर्वाचित भएका थिए ।

टिप्पणीहरू