साप्ताहिक समाचार

ती महिलामाथि यतिसम्म भएछ अत्याचार

मान्छे कतिसम्म गिर्दोरहेछ । दिदी–दिदी भन्दै एक जनाले एकल महिलाको शरीर मात्रै होइन सम्पत्ति पनि सखाप पारेका छन् । न उमेर मिल्छ न त पारिवारिक परिवेश । तर, सम्पत्ति खाने लोभमा मानिसले आफ्नो गति पनि छाड्छ भन्ने कुरा रुपन्देहीको एक घटनाले पुष्टि गराएको छ । हेर्दा चिटिक्क परेका बुटवलका ३६ वर्षीय सिद्धार्थ गुरुङले एक जना महिलालाई मायाजालमा पारेर सारा सम्पत्ति सम्पत्ति मात्रै सकाएनन्, उल्टै उनलाई बारम्बार ब्ल्याक मेल गरेको घटना ढिलो गरी बाहिरिएको छ । जिल्ला प्रहरी कार्य…

Page 1 of 152