साप्ताहिक समाचार

सरकारमाथि यसरी पनि आउन सक्छ संकट

एक जना व्यक्तिलाई जोगाउन 'न रहे बाँस, न बजे बाँसुरी’ को शैलीमा हत्तपत्त संसद अधिवेशन अन्त्य गरेर सरकारले तत्कालको संकट त टार्‍यो तर खतराको घण्टी भने बजिरहेकै छ । सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको माग उठिरहेका बेला संसद अधिवेशन अन्त्य गरेर सार्वभौम संसदको हुर्मत लिएको सरकारलाई सत्ता साझेदारकै कारण अर्को आपत आइलागेको हो । रविमाथि छानबिनको मागसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लगातार प्रति…

Page 136 of 284