साप्ताहिक समाचार

सुमना म्याडम, भन्ने मात्रै कि गर्ने पनि ?

नयाँ शैक्षिक सत्र वैशाख २ गतेबाट शुरु भएको छ । शैक्षिक सत्र नजिकिँदै गर्दा स्थानीय पालिकाहरूले धमाधम सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिरहेका छन् । दिनहुँजसो पालिकाहरूले सूचना जारी गरेर आगामी शैक्षिक सत्रदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिको छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना नगरेमा कारबाही गर्ने चेतावनी दिइरहेको पाइन्छ । अछामको तुर्माखाँद गाउँपालिकाले राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक संघसंगठ…

Page 133 of 284