साप्ताहिक समाचार

आयलमा यिनी किन आए, कस्तो हुन्छ आय ?

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्तिसँगै डा.चण्डिका भट्टको सक्रियता शुरु भएको छ । हालका इन्धन भण्डारण गर्ने ट्यांकी खाली राखेर उनले भैरहवामा नयाँ ट्यांकी निर्माण प्रक्रिया अगाडि बढाउन लागेको बताइन्छ ।  काठमाडौंको सिनामंगलमा अस्वाभाविक लागत तयार गरी डिपो स्थानान्तरणको एक सूत्रीय म्याण्डेट लिएर निगम छिरेका उनी नयाँ डिपो बनाउनेतर्फ केन्द्रित भएको देखिन्छ । आफूलाई रोज्ने समूहलाई खुशी पार्न उनले भैरहवाको रोहिणी खोला छेउ नयाँ भण्डारण ट्यांकी बनाउने योजना अघि सार…

Page 130 of 284