राजनीति

विधिको बहसबाट टाढिएको विधान महाधिवेशन

ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको ‘विधान महाधिवेशन’ मा विधान, विधि र संगठनको बहस हुने भनिएको छ । तर वास्तविकता नेतृत्व–उत्तराधिकारको रस्साकस्सीमा केन्द्रित हुँदै गएको छ । औपचारिक कार्यतालिका अनुसार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पेस भएको छ । तर प्रतिनिधिहरू विधि र विधान संशोधनका बुँदामा भन्दा बढी भावी नेतृत्व कसको पक्षमा हुने भन्नेमा केन्द्रित देखिन्…

Page 97 of 929